भोट माग्दै उम्मेदवार

३ बर्ष अगाडि

म्याग्दीको बेनी नगरपालिका–७ इन्द्रेणीटोलमा बुधबार घरदैलो गरेर भोट माग्दै आसन्न स्थानीय तह चुनावमा नेकपा (एमाले)बाट बेनी नगरपालिकाको प्रमुख पदका उम्मेदवार सुरज केसीलगायत । मनोनयन दर्तासँगै उम्मेदवार भोट माग्न घरदैलोमा निस्किएका छन् । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया