ग्लोबल आइएमई बैंकले माग्यो कर्मचारी, अनुभव कति ?

४ बर्ष अगाडि

काठमाडौं - ग्लोबल आइएमई बैंकले कर्मचारीको माग गरेको छ । बैंकले सिनियर अफिसर र अफिसरका लागि केही सङ्ख्यामा कर्मचारीको माग गरेको हो । 

सिनियर अफिसरका लागि पाँच वर्ष कार्यअनुभव भएको हुनुपर्नेछ भने अफिसरका लागि कम्तिमा ३ वर्षको कार्यअनुभव भएको हुनुपर्ने बैंकले जनाएको छ ।

इच्छुक तथा योग्यता पुगेका व्यक्तिले बैशाख २८ गते कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया