फुट्यो विप्लव, सुदर्शन र धर्मेन्द्र बास्तोला पदमुक्त

३ बर्ष अगाडि

काठमाडौं - नेत्रविक्रम चन्द‘विप्लव’ नेपाल कम्युनिस्ट पार्टी विभाजन भएको छ । 

पार्टी निर्णय विपरित गतिविधि गरेको भन्दै विप्लवले सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोलालाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेका हुन् । बिहान  कपिलवस्तुको शिवगढीमा बसेको सचिवालय बैठकले उनीहरुलाई निष्काशन गरेको हो ।

 बैठकमा विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा र सन्तोष बुढामगर सहभागी थिए ।

३ बर्ष अगाडि

प्रतिक्रिया