सडक विस्तारका लागि काम गर्दै

३ बर्ष अगाडि

काठमाडौं - तनहुँको घिरिङ गाउँपालिका–३ स्थित मानपुरमा सडक विस्तारका लागि काम गर्दै मजदूर । घिरिङदेखि नवलपुरको डेढगाउँसम्म सडक विस्तारका लागि यो खण्डमा काम भइरहेको छ । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया