काठमाडौं, साताको चौथो कारोबार दिन (बुधबार) नेपाल स्टक एक्सेन्च (नेप्से)मा आज पनि जाल्पा सामुदायिक लघुवित्तको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । कम्पनीको शेयरमूल्य रु.९४.४० बढेर प्रतिकित्ता १ हजार ३८.८० पुगेको छ ।
मार्केट डेपमा कम्पनीको १ लाख ८६ हजार ७७८ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग शून्य रहेको छ ।
प्रतिक्रिया