चैते धान

३ बर्ष अगाडि

कैलालीको भजनी नगरपालिका वडा नं ३ मा किसानहरूले रोपेको चैते धान । वर्षे धान रोप्न नपाउँने भजनीका किसानहरूको खाद्यान्नको एक आधार चैते धान बनेको छ । पछिल्लो समयमा अधिकांश किसानले चैते धान रोप्न थालेका छन् । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया