काठमाडौं - नेपालको सेयर बजारमा आज डेढ वर्षपछि सबैभन्दा कम करोबार भएको छ।
यस्तो कारोबार सन् २०२० अक्टोबर १९ (२०७७ कात्तिक ३ गते) का दिन सेयर बजारमा १ अर्बभन्दा कम करोबार भएको थियो । त्यसपछि सन् २०२१ अगस्ट १५ (२०७८ साउन ३१) का दिन नेप्सेमा २० अर्बभन्दा माथिको कारोबार भएको थियो ।
यो दिन नेप्से ३१०२ को विन्दुमा बन्द भएको थियो भने भदौ ३ गते अहिलेसम्मकै उच्च विन्दु ३१९८ मा बजार बन्द भएको थियो । त्यसपछि निरन्तर रुपमा घटेका सेयर बजारमा आज डेढ वर्षपछि सबैभन्दा कम १ अर्ब ४ करोड रुपैयाँको कारोबार भएको छ ।
प्रतिक्रिया