सात वर्षदेखि अलपत्र सडक

३ बर्ष अगाडि

विसं २०७२ मा ठेक्का भएर काम लगाए पनि सम्पन्न हुन नसकेर अलपत्र बनेको गोकर्ण–सुन्दरीजल सडक । निर्माण व्यवसायीले काम ढिला गर्दा यात्रु र स्थानीयवासी हिउँदमा धुलो र वर्षामा हिलोका कारण पीडित बनेका छन् । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया