काठमाडौं, साताको तेस्रो कारोबारको दिन (मंगलबार) जल्पा सामुदायिक लघुवित्तको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता ८५.८० प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य रु.९४४.४० पुगेको छ ।
मार्केट डेपमा कम्पनीको ७१ हजार ३६४ कित्ता शेयर खरिद माग भएको छ भने बिक्रीमाग शून्य रहेको छ ।
प्रतिक्रिया