अल्लोको कपडा बुन्दै

३ बर्ष अगाडि

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा तानबाट अल्लोको कपडा बुन्दै एक महिला । पछिल्लो समयमा अल्लोको कपडाको माग उच्च रहेको उद्योगी बताउँछन् । तस्वीरःरासस

३ बर्ष अगाडि

प्रतिक्रिया