काठमाडौं, नेपाल राष्ट्र बैंकले आज (मंगलबार) एक अमेकिी डलरको खरिददर १२२ रुपैंया ४१ पैसा तोकेको छ भने बिक्रीदर १२३ रुपैंया १ पैसा तय गरेको छ ।
यस्तै,मंगलबार एक युरोपिनयन युरोको खरिददर १३१ रुपैंया ३७ पैसा रहेको छ भने बिक्रीदर १३२ रुपैंया १ पैसा रहेको छ ।
कुन देशको मुद्राको खरिद बिक्रीदर कति ?
प्रतिक्रिया