माटोको भकारी

३ बर्ष अगाडि

शुक्लाफाँटा नगरपालिका-३ पिपलाडीका थारु समुदाय माटोको भकारी बोकेर घर तर्फ लैजाँदै । थारु समुदायले परम्परागत रुपमा बनाउने माटोको भकारीमा धान, गहु लगायतका अन्न भण्डारण गर्न प्रयोग गरिन्छ। तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया