किसान लघुवित्तको सञ्चालकमा राजेश भण्डारी चयन

४ बर्ष अगाडि

काठमाडौं,  किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा राजेश भण्डारी चयन भएका छन् ।

यसअघि सञ्चालक पदको सदस्यमा रहेका मनोज न्यौपानेले पेस गरेको राजिनामा कम्पनीको वैशाख १२ गते बसेको सञ्चालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो ।

साथै सोही बैठकले रिक्त रहेको उक्त पदमा भण्डारीलाई सर्वसम्मत मनोनित भई चयन गरेको हो ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया