काठमाडौं- प्राइम लाइफ इन्स्योरेन्सले मृत्यु दावी रकम भुक्तानी गरेको छ ।
कम्पनी मेहेलकुना शाखाले मुसिकोट १४ रूकुम पश्चिम निबासी भिम बहादुर खत्री क्षेत्रीको निधन पश्चात जीवन बिमा मृत्युदावी भूक्तानी वापत ३६ लाख खत्रीकी श्रीमति शुसिला विष्ट खत्री क्षेत्री तथा परिवारजनमा हस्तान्तरण गरिएको थियो ।
शुक्रबार आयोजित मृत्यु दावी रकम हस्तान्तरण कार्यक्रममा प्राइम लाइफ मेहेलकुना शाखाका प्रमुख ध्रुवप्रसाद शर्मा ले चेक हस्तान्तरण गरेका थिए ।
प्रतिक्रिया