तिते करेलाका बिरुवा स्याहार्दै किसान

३ बर्ष अगाडि

कृष्णपुर नगरपालिका– ६ का किसान तिते करेलाका बिरुवा स्याहार्दै । यस क्षेत्रका किसान व्यावसायिक तरकारी खेतीमा संलग्न भई मनग्य आम्दानी गर्दै आएका छन् ।  तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया