सडक बिस्तार गरिँदै

३ बर्ष अगाडि

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्डको खहरेमा सडक चौडाका लागि डोजरको सहायताले चट्टान काटिँदै । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया