काठमाडौं, गुराँस लाइफ इन्स्योरेन्स लिमिटेडले मृत्यु बीमा दाबी रकम भुक्तानी गरेको छ ।
कम्पनीले मृत्यु दावी बापतको ४ लाख २५ हजार ६०० रुपैयाँ हस्तारण गरेको हो । तुलसीपुर बसोबास गर्ने बीमित स्व.केशव वलीको मृत्यु पश्चात बीमितका इच्छाएको व्यक्ति श्रीमती रुपा केसी लाई तुलसीपुर शाखाका शाखा प्रमुख सतिश कुमार धितालले एक कार्यक्रमका बिच मृत्यु दावी बापत रकम हस्तान्तरण गरेको हो ।
प्रतिक्रिया