तरभूजा बेच्दै मुक्त कमैया दम्पती

३ बर्ष अगाडि

कृष्णपुर नगरपालिका– २ का मुक्त कमैया दम्पती सडक छेउ बसेर तरभूजा बिक्री गर्दै । वनहरा नदीको बगरमा तरभूजा, काँक्रा, लौका, तितेकरेलालगायत उत्पादन गरी यस क्षेत्रका ६० परिवार मुक्त कमैयाले घरखर्च धान्दै आएका छन । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया