बेगखोलामा मोटरेबल पुल बनाउँदै

३ बर्ष अगाडि

काठमाडौं - बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१, बेगखोलामा मोटरेबल पुलको पिल्लर बनाउँदै । 

सडक विभागको पुल महाशाखाले बेगखोलामा ७० मिटर लामो मोटरेबल पुल बनाउन लागेको हो । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया