आगलागी हुँदा नष्ट भएका घर

३ बर्ष अगाडि

दाङको राजपुर गाउँपालिका वडा नं ७ स्थित गन्धौला नाकामा आगलागी हुँदा नष्ट भएका घर । आगलागी हुँदा त्यहाँका पाँच घर जलेर नष्ट भएका हुन् । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया