काठमाडौं- इक्रा नेपाल लिमिटेडले एनएमबि बैंक लिमिटेडलाई विगतमा प्रदान गरेको रेटिङहरुलाई अपग्रेड गरेको छ ।
इक्राले एनएमबि बैंकको रेटिङहरु अपग्रेड गर्दै इस्यूअर रेटिङ (इक्राएनपी–आईआर) ए र सबअर्डिनेटेड डिबेन्चर्स (इक्राएनपी) एलए प्रदान गरेको हो ।
यसअघि यस्ता रेटिङ क्रमशः (इक्राएनपी–आईआर) ए माइनस र (इक्राएनपी) एलए माइनस थियो ।
प्रतिक्रिया