आइतबार नेप्सेमा ३६ कम्पनीको शेयरमूल्य उछाल, १० कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढ्यो

४ बर्ष अगाडि

काठमाडौं, साताको पहिलो कारोबारको दिन (आइतबार) शेयर बजारमा उछाल आएको छ । कारोबारको अन्तिम समयसम्म नेप्सेमा ९५.४६ अंकको वृद्धि भएको छ । 

सो अंक वृद्धि भई २४२०.९१ को बिन्दुमा पुगेको शेयर बजारमा ३६ कम्पनीको शेयरमूल्यमा उछाल आएको हो । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने बाँकी २६ कम्पनीको शेयरमूल्य ९ प्रतिशत र सो भन्दा बढीले वृद्धि भएको हो ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया