काठमाडौं, साताको पहिलो कारोबारको दिन (आइतबार) शेयर बजारमा उछाल आएको छ । कम्पनीको शेयर बजारमा उछाल आएको छ ।
कारोबार सुरु भएको एक घण्टामै नेपाल स्टक एक्सेन्च(नेप्से) परिसुचक ५२.०१ अंकले बढेर २३७७.४६ को बिन्दुमा पुगेको छ ।
सो अवधीसम्म कारोबारमा आएका २२७ कम्पनीको २० लाख ८७ हजार ५४७ कित्ता शेयर खरिदमाग हुदाँ ८८ करोड ७८ लाख ७७ हजार बढीको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया