कर्पोरेट डेभलपमेन्ट बैंकको बाँडफाँडमा नपरेको सेयर बापतको रकम फिर्ता

४ बर्ष अगाडि

काठमाडौं - कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले चैत्र १६ गतेबाट चैत्र २४ गतेसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको अवितरित हकप्रद सेयर बाँडफाँड गरिएको छ ।

उक्त अवधिभित्र प्राप्त शिलबन्दी बोलपत्रहरू वैशाख २ गते बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटको कार्यालय, सुन्धारा,सिटिसीमल, काठमाडौँमा खोली वैशाख ७ गतेका दिन निष्कासनकर्ता कम्पनीको सञ्चालक समितिको बैठकले बाँडफाँड गरेको हो ।

सेयर बाँडफाँडमा नपरेको सेयर बापतको रकम फिर्ता भुक्तानी आजदेखि बोलपत्रवालाले आफ्नो बोलपत्र फारममा उल्लेख गरेको बैंकरवित्तीय संस्थाको खातामा रकमान्तर गरिनेछ ।  

४ बर्ष अगाडि

प्रतिक्रिया