ग्रिन भेन्चर्सको शेयरमूल्यमा सकरात्मक सर्किट लेभमा वृद्धि, प्रतिकित्ताको मूल्य ४ सय नजिक

४ बर्ष अगाडि

काठमाडौं, साताको पहिलो कारोबारको दिन (आइतबार) कारोबार सुरु भएको केही समयमै ग्रिन भेन्चर्स लिमिटेडको शेयरमूल्यमा सकरात्मक सर्किट लेभमा बढेको छ ।

कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ । कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले बढेसंगै प्रतिकित्ताको मूल्य ३९६.८० पुगेको छ । 

यस्तै,सो अवधीसम्म कम्पनीको मार्केट डेपमा ७३ हजार १७२ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग शून्य रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया