कालोपत्रेको तयारी

३ बर्ष अगाडि

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्डको बोक्सेमा कालोपत्रेका लागि बेस सम्माउँदै । अहिले लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्रे भइरहेको छ । तस्वीरः रासस

३ बर्ष अगाडि

प्रतिक्रिया