प्रि ओपन सेसन : ६ अंकले बढ्यो नेप्से परिसूचक, २ हजार ५३० कित्ता शेयर खरिदबिक्री

४ बर्ष अगाडि

काठमाडौं - आज आइतबार साताको पहिलो कारोबारको दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ६ अंक बढेको छ ।

अघिल्लो कारोबार दिन गत बिहीबार ४.९४ अंक बढेर २३२०.४५ विन्दुमा बन्द भएको नेप्से, आज उक्त सेसनमा ६.०६ अंक बढेर २३३१.५१ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.५९ अंक बढेको छ ।

आइतबार प्रि ओपन सेसनमा १२ स्टकको ८ लाख ५४ हजार ५८९ रुपैयाँ बराबरको २ हजार ५३० कित्ता शेयर खरिदबिक्री भएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया