काठमाडौं - उपकार लघुवित्तको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेन्ट बैंकिंङ्ग नियुक्त भएको छ ।
सेयर रजिष्ट्रार नियुक्ति संगै लघुवित्तको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, सेयरधनी दस्तखत प्रमाणिकरण, लगत अद्यावधिक सम्बन्धी सम्पूर्ण कार्यहरू नेपाल एसबिआई मर्चेन्ट बैंकिंङ्गले गर्ने छ ।
प्रतिक्रिया