दुना टपरी बनाउने तालिम

३ बर्ष अगाडि

कृष्णपुर नगरपालिका– ६ मा रहेको महाकाली सामुदायिक वनका उपभोक्ता दुना टपरी बनाउने तालिम लिँदै । बुढापाकाहरुबाट तन्नेरी महिलाले दुना टपरी बनाउने सीप सिक्न थालेका छन् । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया