भ्यू टावर

३ बर्ष अगाडि

सूर्यविनायक नगरपालिका-८ सिपाडोलस्थित ऐतिहाँसिक बोकाचो गढीमा नेपाली सेनाले निर्माण गरेको भ्यू टावर । गढीसम्म पुग्ने सडक निर्माणसँगै यो क्षेत्रमा अहिले पर्यटकको संख्या बढ्दै गएको छ । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया