गढी जाने निर्माणाधिन सडक

३ बर्ष अगाडि

सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित ऐतिहासिक बोकाचो गढी जाने निर्माणाधिन सडक । गढीसम्म पुग्ने सडक निर्माणसँगै यो क्षेत्रमा अहिले पर्यटकको संख्या बढ्दै गएको छ । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया