तनहुँ हाइड्रोद्वारा तटबन्धन

४ बर्ष अगाडि

तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा सेती नदी कटान नियन्त्रणका लागि गरिएको तटबन्धन । झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा तटबन्धन गरिएको हो । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया