काठमाडौं - म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा म्याग्दी नदीको कटानका कारण गाउँ नै जोखिममा पर्न थालेपछि कटान नियन्त्रणका लागि नदी किनारमा लगाएको ग्याविन र धार परिवर्तन गरेर बगरफाँटतर्फ सोझिएको म्याग्दी नदी । नदीले धार परिवर्तन गरेपछि नदी बग्ने ठाउँ अहिले बगर बनेको छ । तस्वीर : रासस
प्रतिक्रिया