काठमाडौं - काभ्रेपलाञ्चोकको कोशीपारिस्थित भुम्लु गाउँपालिका–६ कोलातीको दलितबस्तीमा रहेको पानी विनाको पुरानो पानी ट्याङ्की ।
बर्षौदेखि सो बस्तीमा खानेपानी अभावका कारण तल खोल्सामा रहेको धाराबाट दैनिक एक÷दुई गाग्री पानी ओसारेर जीवन गुजारा गर्दै आएका छन् । तस्वीर : रासस
प्रतिक्रिया