अल्लोको कपडा बुन्दै महिला

३ बर्ष अगाडि

काठमाडौं - ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा तानबाट अल्लोको कपडा बुन्दै एक महिला । अल्लोको कपडा प्रतिकोट पाँच हजारदेखि आठ हजार रुपैयाँसम्ममा खरिदविक्री हुने गरेको छ । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया