आइतबारसम्म कायम शेयरधनीले मात्र एभरेष्ट इन्स्योरेन्सको लाभांश पाउने, कति ?

४ बर्ष अगाडि

काठमाडौं - एभरेष्ट इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतबार रहेको छ ।

कम्पनीले साधारण सभा र लाभांश  वितरण प्रयोजनको लागि वैशाख १२ गते बुक क्लोज गरेसँगै आइतबार सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई ६ प्रतिशत बोनस शेयर र ०.३१५८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको साधारण सभा बैशाख २१ गते हुँदै छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया