नयाँ सञ्चालक नियुक्ति गर्ने प्रस्ताव पारित गर्न युनियन हाइड्रोपावरले बोलायो साधारण सभा, कहिले ?

३ बर्ष अगाडि

काठमाडौं - युनियन हाइड्रोपावर लिमिटेडले साधारण बोलाएको छ । सभा बैशाख २३ गते हुने भएको छ । 

कम्पनीको बैशाख ८ गते बसेको सञ्चालक समितिको बैठकले नयाँ सञ्चालको नियुक्तिका लागि विशेष साधारणसभा बोलाउने निर्णय गरेको हो ।

सभाले सञ्चालक विष्णु प्रसाद पाण्डले दिएको राजिनामा स्वीकृत तथा नयाँ सञ्चालक नियुक्ति गर्ने प्रस्ताव पारित गर्ने भएको छ । 

कम्पनीको रिजष्ट्रार कार्यालय धोबिघाट स्थित भर्चुअल माध्यम मार्फत सभा सञ्चालन गर्नेछ । विशेष साधारणसभा प्रयोजनका लागि बैशाख २३ गते एक दिन बुक क्लोज हुनेछ ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया