शहीद चन्द्र नेपाली छात्रबास

३ बर्ष अगाडि

व्यास नगरपालिका-१, बिज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पस परिसरमा निर्माणाधीन शहीद चन्द्र नेपाली छात्रबास भवनको दोस्रो तला थप्ने तयारी गरिँदै । गण्डकी प्रदेश सरकारको रु पच्चीस लाख सहयोगमा तला थप्न लागेको हो । सो छात्रवासमा तीस जना छात्रा बसेर अध्ययन गर्दै आएका छन् । तस्बिरः रासस

३ बर्ष अगाडि

प्रतिक्रिया