एसइई परिक्षा दिँदै विद्यार्थी

३ बर्ष अगाडि

घोराही– १५ स्थित पद्मोदय नमूना माविमा माध्यामिक शिक्षा परिक्षा (एसइई) दिँदै विद्यार्थी । यस परिक्षा केन्द्रमा आठ विद्यालयका विद्यार्थीले परीक्षा दिँदै छन् । एसइईको परिक्षा आजदेखि सुरु भएको हो । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया