निःशुल्क स्वास्थ्य बीमा गर्दै वृद्धा

३ बर्ष अगाडि

काठमाडौं - नेपाल सरकारले ७० वर्ष पुगेका वृद्धवृद्धालाई निःशुल्क स्वास्थ्य बीमा गर्ने कार्यक्रमअन्तर्गत बागलुङ नगरपालिका–४, ओडारचौरका लीलाबहादुर बिष्टलाई निःशुल्क स्वास्थ्य बीमा गराउँदै सोही वडाका दर्ता सहयोगी । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया