काठमाडौं - आज बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ७ अंक बढेको छ ।
अघिल्लो कारोबार दिन मंगलबार १३.३७ अंक बढेर २३५७.२४ विन्दुमा बन्द भएको नेप्से आज उक्त सेसनमा ७.२२ अंक बढेर २३६४.४७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स २ अंक बढेको छ ।
प्रतिक्रिया