सामुदायिक भवन निर्माण

३ बर्ष अगाडि

म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानको जुग्जामा निर्माण गरिएको सामुदायिक भवन । गाउँमा बैठक, तथा कार्यक्रम सञ्चालनका लागि गाउँपालिकाले सामुदायिक भवन निर्माण गरेको हो । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया