अतिक्रमण हटाएर पार्क

३ बर्ष अगाडि

काठमाडौं - म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलमा सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाएर पार्क ९उद्यान० बनाउन पर्खाल निर्माण गरिँदै । 

एक रोपनीभन्दा बढी अतिक्रमण भएको सार्वजनिक जग्गा फिर्ता गरेर पार्क बनाउन थालिएको छ । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया