जीप लाइनको सेवा

३ बर्ष अगाडि

पाल्पाको रिब्दीकाट गाउँपालिकाको भैरवस्थानस्थित भैरव मन्दिर परिसरमा सञ्चालनमा रहेको जीप लाइनको सेवा लिँदै महिला । मन्दिरमा दर्शन गर्ने बढेपछि जीपलाइनमा यात्रा गर्नेहरुमा वृद्धि हुँदै आएको छ । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया