क्रिस्टियानो रोनाल्डोको जुम्ल्याहा बच्चामध्ये एकको निधन

३ बर्ष अगाडि

एजेन्सी - स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र जर्जिना रोड्रिगेजका नवजात जुम्ल्याहा बच्चामध्ये एकको निधन भएको छ । 

म्यानचेस्टर युनाइटेड तथा पोर्चुगिज फरवार्ड रोनाल्डोले सोमबार राति सामाजिक सञ्जालबाट नवजात जुम्ल्याहा बच्चामध्ये एकको निधन भएको बताएका हुन् । 

३७ वर्षीया रोनाल्डो​ले छोरीको जन्म भने भएको खुलासा गरे । जोडीले पहिले जुम्ल्याहा बच्चाहरूको आशा गरिरहेको बताएका थिए । रोनाल्डोका यस अघि नै चार सन्तान  छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया