स्लेट ढुङ्गा

३ बर्ष अगाडि

म्याग्दीको मालिका गाउँपालिका–२, रुमको खानीबाट निकालेर बजार पठाउन तयार पारिएको घर छाउने स्लेट ढुङ्गा । रुमको स्लेट देशका विभिन्न ठाउँमा निकासी हुने गर्छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया