काठमाडौ - आज साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंक बढेको छ ।
हिजो आईबार अघिल्लो कारोबारको दिन २९.६० अंक घटेर २३८५.६४ विन्दुमा बन्द भएको नेप्से, आज उक्त सेसनमा १.०१ अंक बढेर २३८६.६६ विन्दुमा पुगेको छ ।
उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स ०.२७ अंक बढेको हो । यस्तै २ स्टकको ५ लाख ५६ हजार ६२८ रुपैयाँ बराबरको १ हजार ६१० कित्ता शेयर खरिदबिक्री भएको छ ।
प्रतिक्रिया