काठमाडौं - नेपाल राष्ट्र बैंकले स्थायी तरलता सुविधा तथा खुला बजार कारोबारअन्तर्गतका सुविधा लिनका लागि खाता सञ्चालकहरुको जानकारी पठाउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज एक सूचना प्रकाशित गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई खाता सञ्चालकहरुको जानकारी पठाउन निर्देशन दिएको हो ।
मौद्रिक व्यवस्था विभागबाट स्थायी तरलता सुविधा तथा खुला बजार कारोबारअन्तर्गतका सुविधा लिने सबै बैंक तथा वित्तीय संस्थाहरु यस्तो निर्देशन दिएको हो ।
प्रतिक्रिया