जौ टिप्दै

३ बर्ष अगाडि

ताप्लेजुङ - ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका—६ फुलपाते डाँडामा जौ टिप्दै महिला । विस्तरै जौ खेती गर्न किसानले छोडेसँगै जौ लोप हुँदै गएको छ । तस्वीर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया