काठमाडौं - दमक–६ मा मुख्य कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक अवस्था कमजोर भएका आफ्ना सदस्यका लागि लक्षित गरी दमक–४ मा निर्माण गरिरहेको तीन दर्जन बढी एकीकृत आवास गृह ।
हालै प्रदेश नं १ कै उत्कृष्ट सहकारीका रुपमा पुरस्कृत भएको उक्त सहकारीले करिब तीन विगाहा जमीनमा आवास गृह निर्माण गरेको जनाएको छ । तस्बिर : रासस
प्रतिक्रिया